उपनिवार्चन: बारा- २ मा उपेन्द्र यादवले अगाडि

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ बैशाख २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं– नर्वाचन आयोगको पछिल्लो अपडेटअनुसार बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका अध्यक्ष तथा सत्ता गठबन्धनका साझा उमेदवार उपेन्द्र यादवले मतान्तर अघि रहेका छन् । उनले नौ हजार ८७० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उमेदवार शिवचन्द्र कुशवाहले ६ हजार ७७१ मत पाएका छन् । उनीहरुबीचको अन्तर तीन हजार ९९ रहेको छ ।

त्यस्तै, नेकपा (एमाले) का उमेदवार पुरुषोत्तम पौडेलले तीन हजार ७०० मत पाएका छन् । काठमाडौं । बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका अध्यक्ष तथा सत्ता गठबन्धनका साझा उमेदवार उपेन्द्र यादवले मतान्तर फराकिलो पारेका छन् ।

नर्वाचन आयोगको पछिल्लो अपडेटअनुसार उनले नौ हजार ८७० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उमेदवार शिवचन्द्र कुशवाहले ६ हजार ७७१ मत पाएका छन् । उनीहरुबीचको अन्तर तीन हजार ९९ रहेको छ ।

त्यस्तै, नेकपा ९एमाले०का उमेदवार पुरुषोत्तम पौडेलले तीन हजार ७०० मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले एक हजार १७४ र आम जनता पार्टीका अरुणकुमार ज्ञवालीले ५८७ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array