मन्त्रिपरिषद्को पहिलो बैठक सुरु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ४ माघ २०७९, बुधबार
0 Min Read
Aa

काठमाडौं–
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पाएसँगै मन्त्रिपरिषद्को पहिलो बैठक सुरु भएको छ । बैठक सुरू भएको प्रधानमन्त्रीको सचिवालयले जनाकारी दिएको छ।
प्रधानमन्त्री प्रचण्डले मंगलबार २३ सदस्यीय मन्त्रिपरिषद विस्तार गरेका थिए, जसमा १२ मन्त्री र ३ राज्‍यमन्त्री थप गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array