राष्ट्रियसभा दलको नेतामा नारायणकाजी श्रेष्ठ चयन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ पुष २०७९, बिहीबार
0 Min Read
Aa

काठमाडौँ – नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा दलको नेतामा नारायणकाजी श्रेष्ठलाई चयन गरेको छ ।

बिहीबार बसेको संसदीय दलको बैठकले श्रेष्ठलाई दलको नेतामा चयन गरेको सांसद सांसद सुदन किराँतीले जानकारी दिए ।

माओवादी केन्द्रबाट यसअघि राष्ट्रियसभा दलको नेतामा दीनानाथ शर्मा थिए । तर, उनको कार्यकाल सकिए पनि सो पार्टीले दलको नेता चयन गरेको थिएन ।

प्रतिक्रिया दिनुहोस्

Array