आजको मौसम : तराईमा हुस्सु, पहाडका केही ठाउँमा बदली

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ पुष २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौँ – जम्मु कस्मिरमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको छ। बिहान पहाडी भेगमा बदली छ भने तराईमा हुस्सु लागेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १ मा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ।

- Advertisement -
Ad imageAd image

बिहीबार प्रदेश १ र गण्डकीमा आंशिक बदलीको आकलन महाशाखाले गरेको छ। त्यसबाहेक बिहानको समयमा तराई भू(भागका केही स्थानमा हुस्सु लाग्ने गरेको छ। तर मध्यान्नपछि क्रमिक रुपमा सुधार हुँदै जाने गरेको छ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्