एमाले अध्यक्ष केपी शर्मा ओलीले बहिनीहरूको हातबाट लगाए भाइटीका

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० कार्तिक २०७९, बिहीबार
0 Min Read
Aa

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुभसाइत ११ बजेर ३७ मिनेटमा बहिनीहरूको हातबाट भाइटीका लगाएका छन् । ओलीले तीन बहिनीहरू विष्णुमाया ढकाल, कौशल्या कोइराला र विष्णुकुमारी पौडेलको हातबाट भाइटीका लगाएका हुन् ।

ओलीले आफ्नै निवाश बालकोटमा भाइटीका ग्रहण गरेका हुन्  । भाइटीका ग्रहण गरेपछि ओलीले हरेक चाडपर्वहरुको महत्व फरकफरक हुने भन्दै चाडपर्वहरुको संरक्षण र संवद्धर्न गर्न जरुरी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

Array