राष्ट्रपति विद्यादेवी भण्डारीको यसबर्ष भएन । राष्ट्रपति भण्डारीको माइतीतर्फ जुठो परेकाले यसवर्ष राष्ट्रपति भण्डारीको भाइटीका रोकिएको हो।
माइतीतर्फ जुठो परेका कारण राष्ट्रपतिले यस वर्ष दशैंमा पनि आमाको हातबाट टीका लगाएकी थिइनन् ।
माइतीमा जुठो परेका कारण आमाले टिका लगाउन नभएभएपछि पुरोहितको हातबाट राष्ट्रपतिले टिका लगाएर सर्वसाधारणलाई लगाइदिएकी थिइन् ।


प्रतिक्रिया दिनुहोस्