टी–२० विश्वकप: आज दक्षिण अफ्रिका र जिम्बाब्वे भिड्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ कार्तिक २०७९, सोमबार
0 Min Read
Aa

काठमाडौँ – आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर १२ अन्तर्गत दक्षिण अफ्रिका र जिम्बाब्बेबीच प्रतिस्पर्धा हुँदै छ। दुई टोलीबीचको खेल ब्लण्ड स्टोन एरेनामा दिउँसो पौने २ बजे सुरु हुनेछ ।

यसअघि आइतबार भएको टी–२० क्रिकेटमा पाकिस्तानमाथि भारतले चार विकेटको रोमाञ्चक जित हात पारेको छ। आइतबार नै भएको अर्को खेलमा श्रीलंकाले आयरल्याण्डमाथि ९ विकेटको जित निकालेको थियो।

- Advertisement -
Ad imageAd image

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्