तिहारका लागि सजाइएको फूलमाला महानगरले हटायो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ कार्तिक २०७९, आईतवार
0 Min Read
Aa

काठमाडौँ – काठमाडौं महानगरपालिकाले तिहारका लागि सजाइएको फूलमाला हटाएको छ । आइतबार बिहान न्युरोड क्षेत्रका पसलमा सजाइएको फूलमाला हटाइएको हो ।

पसलमाथि र अगाडिपट्टि सिँगार्न राखिएका फूलमाला महानगरको नगर प्रहरीको टोलीले हटाएको हो ।

- Advertisement -
Ad imageAd image

महानगरले फुटपाथलाई असर गर्ने गरी बनाइएका संरचना हटाउँदै आएको छ । व्यापारीले फुटापाथ नै ढाक्ने गरी फूलमालाले सजाएपछि त्यसलाई पनि महानगरले हटाएको हो ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्