राष्ट्रपति भण्डारीसमक्ष पाकिस्तान र युएईका राजदूतद्वारा बिदाई भेट

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ कार्तिक २०७९, बिहीबार
0 Min Read
Aa

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पाकिस्तान र संयुक्त अरब इमिरेट्सका राजदूतद्वारा बिदाई भेट गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज पाकिस्तानका राजदूत सायद हाइदर साह र युएईका राजदूत साइद हमदान अल नाक्बीले राष्ट्रपति भण्डारीसमक्ष बिदाई भेट गरेका प्रवक्ता सागर आचार्यले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

- Advertisement -
Ad imageAd image
गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्