काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले म्यानचेस्टर सिटीलाई हराएको छ । आइतवार राति भएको खेलमा लिभरपुलले सिटीलाई १-० गोल अन्तरले हराएको हो ।
यस जीतसँगै लिभरपुलले ९ खेलमा १३ अंक जोडेको छ । लिभरपुल आठौं स्थानमा रहेको छ ।
सिटी १० खेलमा २३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
ऐजेन्सी


प्रतिक्रिया दिनुहोस्