पत्नी आरजुमार्फत प्रधानमन्त्री देउवाको उम्मेदवारी दर्ता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ आश्विन २०७९, आईतवार
0 Min Read
Aa

काठमाडौं–
प्रधानमन्त्री शेरबहादुर देउवाले डडेल्धुराबाट प्रतिनिधिसभामा उम्मेदवारी पत्नी आरजु राणामार्फत दर्ता गराएका छन् । कांग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी देउवाले उम्मेदवारी दर्ता गराएकि हुन् । आरजुले मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरा पुगेर देउवाको मनोनयन दर्ता गराएकी हुन् ।

गोरक्ष पोस्ट

- Advertisement -
Ad imageAd image

प्रतिक्रिया दिनुहोस्