सानिमा बैंकको संस्थापक शेयर बिक्रीमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ७ आश्विन २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ  सानिमा निमा बैंकले ५१ लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकका संस्थापक लगानीकर्ताले शेयर बिक्री गर्न खोजेपछि बैंकले उक्त शेयर बिक्रीमा राखेको हो।

बैंकको यो सेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र किन्न पाउने छन्। शेयर खरिद गर्न चाहानेले ३५ दिनभित्र आवेदन दिनुपर्ने छ। उक्त संस्थापक शेयरको न्युनतम मूल्य १४५ रुपैयाँ तोकिएको छ। शेयरधनीले बढाबढ मूल्यमा आवेदन गर्न पाउनेछन्।

- Advertisement -
Ad imageAd image

आवेदन गर्दा न्यूनतम १० लाख कित्ताका लागि आवेदन दिनु पर्नेछ।

गोरक्ष पोस्ट

प्रतिक्रिया दिनुहोस्