महिला साफको फाइनलमा नेपालविरुद्ध बंगलादेशको ०-२ को अग्रता

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३ आश्विन २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ  – साफ महिला च्याम्पियनसनसिपको फाइनलमा बंगलादेशले नेपालविरुद्ध अग्रता लिएको छ । दशरथ रंगशालामा भइरहेको सेमिफाइनलमा बंगलादेशले १४ औं मिनेटमा गोल गरेको हो । समसुनहरले बंगलादेशका लागि आकर्षक गोल गरिन् । क्रसलाई फिनिसिङ टच गर्दै उनले गोलमा परिणत गरेकी हुन् ।

खेलको ४१ औं मिनेटमा श्रीमती कृष्ण नारायणी सरकारले गोल गर्दै बंगलादेशलाई पहिलो हाफमा २-० गोलको अग्रता दिलाइन् । नेपाल र बंगलादेश साफमा पहिलो पटक फाइनलमा प्रतिस्पर्धा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

Array