पिपुल्स हाइड्रोपावर कम्पनीको आइपीओ बिक्री खुला

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ३१ भाद्र २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौं– पिपुल्स हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई साधारण शेयर ९आइपीओमा० छिटोमा असोज १४ गतेसम्म आवेदन दिन आवेदन खुला गरेको छ । कम्पनीले जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको १० प्रतिशत प्रभावित क्षेत्रका स्थानीयलाई जारी गर्दैछ। स्थानीयले ३२ लाख कित्ता आइपीओका लागि आवेदन दिन सक्नेछन्।
जसमध्ये लमजुङको दोर्दी गाँउपालिका वडा नं ६ र ७ का बासिन्दाले ३० प्रतिशत अर्थात ९ लाख ६० हजार कित्ता पाउनेछन्। बाँकी २२ लाख ४० हजार कित्ता स्थानीको हिस्सा हो।
स्थानीयले घटीमा १० कित्ता र अधिकतम एक लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। असोज १४ गतेसम्म पर्याप्त आवर्दन नपरे असोज ३० गतेसम्म आवेदन दिन सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: