आजको मौसम: देशभर आंशिक देख चट्याङ्ग सहित वर्षा हुने सम्भावना

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २८ भाद्र २०७९, मंगलवार
0 Min Read
Aa

काठमाडौं–आज देशको विभिन्न भागमा भारी वर्षा हुने सम्भावना रहेको छ । अहिले देशभरी मैसम सामान्य बदली रहेको छ । अहिले देशभर सामान्य बदली रही प्रदेश १, सुदुरपश्चिम, गण्डकी प्रदेश का एक(दुई स्थानमा मेघ गर्जनरचट्याङ सहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशभर आंशिक देख चट्याङ्ग सहित वर्षा हुने सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array