सन्दीप लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २३ भाद्र २०७९, बिहीबार
0 Min Read
Aa

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौँले अनुमति दिएको छ ।

एक १७ वर्षीय बालिकाले आफुलाई बलात्कार गरेको भनि महानगरीय प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । त्यसमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले लामिछानेलाई पक्राउ गर्न अनुमति दिएको हो ।

लामिछाने हाल क्यारेबियन प्रतियोगिता खेल्न देश बाहिर छन् ।

प्रतिक्रिया दिनुहोस्