महिला साफ च्याम्पियनसिपमा नेपालको विजयी सुरूआत

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ भाद्र २०७९, मंगलवार
0 Min Read
Aa

आजदेखि काठमाडौंको दशरथ रंगशालामा सुरू भएको महिला साफ च्याम्पियनसिपमा नेपालले विजयी सुरूआत गरेको छ।

समूह ‘बी’को खेलमा नेपालले भुटानमाथि ४-० को जित निकाल्दै शुखद शुरुवात गरेको छ । नेपालको जितमा सावित्रा भण्डारी ‘साम्बा’ र अनिता बस्नेतले दुई-दुई गोल गरे।

प्रतिक्रिया दिनुहोस्

Array