देशैभर क्रिश्चियन र मुस्लिम आतंक, पशुपतिनाथ परिसरमा समेत धर्मान्तरण गराउने सक्रिय (भिडियो)

यस्तै मुस्लिम समुदायले पनि भारतमा भन्दा पहिले देखिनै नेपालमा लव-जिहाद संचालन गरेको छ । पहाडे हिन्दू समुदायमा घुलमिल हुने र हिन्दूका छोरी फसाई विवाह गरि धर्मान्तरण गर्ने गरेको पाइएको छ । अहिले देशमा यस्ता घट्ना हजारौ भइसकेका छन् । शुन्धारा कि प्रमिला नूँर बनिसकिन भने बिराटनगर ३ कि हिमा, फतिमा बनिन् । 

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ भाद्र २०७९, आईतवार
2 Min Read
Aa

हिन्दूहरूको पवित्र तिर्थस्थल श्री पशुपतिनाथ लगायतका पवित्र स्थल र घर घर गएर क्रिश्चियनहरू धर्मान्तरण गराउन सक्रिय छन् । यस्ता कार्यको भिडियो बनाएर उनीहरू प्रचारप्रसार समेत गरिरहेका छन् । जापान कोरिया र युरोपियन देशबाट पर्यटक भिसामा आएका समेत क्रिश्चियन धर्म प्रचारमा सक्रिय रहेको पाइएको छ ।

क्रिश्चियन प्रचारकहरूले बिभिन्न प्रलोभनमा पारेर धर्मान्तरण गराउन गरिने कार्य जताततै भेटिन्छ । भर्खरै मात्र पनि देशका बिभिन्न जिल्लामा विश्वाशी महिला समाजको नाममा सिपमुलक तालिम भनेर धर्मान्तरणको कार्य शुरु गरिएको छ । घर पसल चौक जताततै पुगेर धर्म प्रचार गर्दैगरेको भेटिन्छ ।

यस्तै मुस्लिम समुदायले पनि भारतमा भन्दा पहिले देखिनै नेपालमा लव-जिहाद संचालन गरेको छ । पहाडे हिन्दू समुदायमा घुलमिल हुने र हिन्दूका छोरी फसाई विवाह गरि धर्मान्तरण गर्ने गरेको पाइएको छ । अहिले देशमा यस्ता घट्ना हजारौ भइसकेका छन् । शुन्धारा कि प्रमिला नूँर बनिसकिन भने बिराटनगर ३ कि हिमा, फतिमा बनिन् ।

नेपालको संविधान २०७२ को धारा ४ को उपधारा (१)मा  नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो भनिएको छ ।

र त्यसैको स्पष्टीकरणमा “यस धाराको प्रयोजनको लागि “धर्मनिरपेक्ष” भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण लगायत धार्मिक, सांस्कृतिक स्वतन्त्रता सम्झनु पर्छ” भनिएको छ ।

त्यस्तै संविधान र कानूनले धर्मान्तरण गराउने कार्यलाई गैर कानूनी घोषणागर्दै  निषेध गरेको छ ।

संविधान र कानून विपरित संरक्षण गर्नुपर्ने हिन्दू धर्मलाई पापी भन्दै पशुपतिमा गएर आतंक मच्चाउनेलाई किन कारवाही हुदैन, यस्ता कार्य व्यावाहारत किन निषेध गरिदैन ? गम्भिर सवाल उठेको छ ।

भिडियो : श्रोत सामाजिक सञ्जाल

 

प्रतिक्रिया दिनुहोस्

Array