आजको राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ६ भाद्र २०७९, सोमबार
1 Min Read
Aa
RASHIFAL

२०७९ भदो ०६ सोमबार २०२२ अगष्ट २२
मेष

महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । लाभदायक यात्रा पनि रहला ।

मिथुन

महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ ।

सिंह

दैनिक कार्यमा प्रगति हुनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ ।

तुला

विशिष्ट व्यक्तिको साथ पाइनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

धनु

आज सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । विद्या र बुद्धिको विकास पनि हुनेछ ।

कुम्भ

आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । परिवारमा सुख सन्तोष पनि छाउला ।

बृष

वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ ।

कर्कट

आर्थिक कारोबारमा मन्दी आउनेछ, तर साँझमा मन प्रसन्न रहनेछ ।

कन्या

सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । प्रेम सम्बन्ध पनि कसिलो हुनेछ ।

बृश्चिक

ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।

मकर

एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । सेयरको कारोबारमा फाइदा पनि हुनसक्छ ।

मीन

आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सानातिना समस्यामा अल्झनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

Array