आजको राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ५ भाद्र २०७९, आईतवार
2 Min Read
Aa

२०७९ भदौ ०५ आइतबार, २०२२ अगष्ट २१

मेष

रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ ।

मिथुन

यात्रामा मालसामान हराउन सक्छ सचेत रहनुहोला। सानातिना समस्यामा अल्झनुपर्नेछ ।

सिंह

भाग्यले विभिन्न अवसर जुराउनेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ ।

तुला

आज स्वास्थ्य सम्बन्धी आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला ।

धनु

आरम्भको चर्चा चल्नेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । स्वास्थ्य राम्रो रहनेछ भने परिवारको खुसीका निम्ति केही खर्च हुनसक्छ ।

कुम्भ

आज बन्न लागेको काम बिग्रिनेछ । परिवारको कुनै सदस्यको स्वास्थ्यसम्बद्ध चिन्ता हुनसक्छ,  ।

बृष

आज गरेका प्रयास र उद्यममा राम्रै सफलता मिल्नेछ । यात्राबाट लाभ नै हुनेछ, साँझमा आफन्तको साथ र सहयोग भरपुर मिल्नेछ ।

कर्कट

ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ ।

कन्या

धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । कसैलाई सापटी दिएको रकम फिर्ता मिल्न पनि सक्छ ।

बृश्चिक

आर्थिक कारोबारमा सफलता पाइएला । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । लाभदायक यात्रा होला ।

मकर

आर्थिक क्षेत्रमा उन्नति र सफलता सफलता मिल्नेछ । प्रेम सम्बन्ध पनि कसिलो हुनेछ ।

मीन

आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्

Array