आज  को राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २७ श्रावण २०७९, शुक्रबार
1 Min Read
Aa

२०७९ साउन २६ गते, बिहिवार १२ अगष्ट २०२२

मेष

शुभ समाचार सुन्न पाइएला । आस मारेको काम बन्नेछ, तर पेटको समस्या बढ्न सक्छ ।

मिथुन

इनाम र प्रतिष्ठा कमाउने बेला छ । आँटेको र ताकेको कार्य पुरा होला ।

सिंह

नयाँ कार्यको योजना बन्नेछ । बोलीको प्रभाव बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा नै हुनेछ ।

तुला

कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । मनोरञ्जनको क्षेत्रमा गरेको लगानीबाट श्रीः प्राप्ति हुनेछ । आर्थिक क्षेत्रमा राम्रै सफलता मिल्ला ।

धनु

चिताएको कामले तीव्रता लिनेछ ।  पुनर्मिलनको योग पनि रहेको छ ।

कुम्भ

आफन्तको प्रगतिले मन रमाउनेछ । सबै काम यथावत् रूपमा सम्पन्न हुँदै जानेछन् ।

बृष

वित्तिय संस्थाबाट सहयोग पाइनेछ । शुभ काममा मन जानेछ । घर, जग्गाको कारोबारमा सफलता मिल्नेछ ।

कर्कट

वित्तिय संस्थाबाट सहयोग पाइनेछ  र शुभ काममा मन जानेछ ।

कन्या

आज इष्टमित्रसित भेटघाट गर्ने अवसर जुट्नेछ । मनमा उमङ्ग र उत्साह छाउनेछ ।

बृश्चिक

विद्या र बुद्धिको विकास हुनेछ । शुभकार्यको चर्चा चल्नेछ ।

मकर

नयाँ वस्त्र प्रगतिको योग छ । शेयर बजारमा गरेको लगानी पनि राम्रो हुनेछ ।

मीन

शेयर बजारमा गरेको लगानी पनि राम्रो हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

Array