आजको राशिफल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २६ श्रावण २०७९, बिहीबार
1 Min Read
Aa

२०७९ साउन २६ गते, बुधवार, ११ अगष्ट २०२२

मेष

पेसा र व्यवसायबाट लाभ हुनेछ । कसैकसैका लागि सन्तान प्राप्ति र प्रसन्नता छाउनेछ ।

मिथुन

मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ ।

सिंह

शेयर बजार तथा आर्थिक कारोबारमा सफलता मिल्नेछ।

तुला

विद्या र बुद्धिको विकास हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । माया प्रेममा आत्मियताको बढोत्तरी हुनेछ ।

धनु

आज सामाजिक सेवा गर्ने अवसरले मानप्रतिष्ठा बढाउनेछ ।  व्यापार व्यवसायमा सफलता पनि मिल्नेछ ।

कुम्भ

जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।

बृष

 अध्ययनमा मन जानेछ भने नतिजा राम्रो आउने छ । । आर्थिक कारोबारमा सफलता पनि मिल्नेछ ।

कर्कट

अध्ययनअध्यापनको क्षेत्रमा प्रगतिको खबर सुन्न पाउनु हुनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्ला ।

कन्या

आज मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ ।

बृश्चिक

आज धार्मिक कार्यमा रुचि बढ्नेछ । शेयर बजारको लगानी र कारोबारमा सफलता मिल्नेछ।

मकर

आज धार्मिक कार्यमा रुचि बढ्नेछ । शेयर बजारको लगानी र कारोबारमा सफलता मिल्नेछ ।

मीन

आज परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुने ।

प्रतिक्रिया दिनुहोस्

Array