प्रधानन्यायाधीश जबरा बिरुद्धको महाअभियोग प्रस्ताव समितिमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २२ श्रावण २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौँ – प्रधानन्यायाधीश चोन्द्रशम्शेर जबरा बिरुद्धको महाअभियोगलाई महाअभियोग समितिको प्रस्तावमा पठाएको छ। । आज (आइतवार) बसेको प्रतिनिधि सभाको बैठकमा छलफल भएको हो ।

गत २२ फागुनमा प्रतिनिधिसभा बैठकले जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथि छानबिन गर्न ११ सदस्यीय महाअभियोग सिफारिस समिति गठन गरेको थियो । समितिमा सो प्रस्तावलाई पठाउने प्रस्तावलाई आइतबारको प्रतिनिधिसभाले बहुमतले स्वीकृत गरेको हो ।

सभामुख सापकोटाको प्रस्ताव प्रतिनिधि सभाको अध्यक्षले स्वीकृत गरेको छ । प्रतिनिधि सभाको अर्को बैठक मङ्गलवार बिहान ११ बजे बस्ने गरी बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array