नेपाली फिल्म जगत ‘प्रेम गित ३’ र ‘प्रकाश’ ले तात्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ श्रावण २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौं–
यतिबेला नेपाली फिल्म जगत प्रकास खड्काको ‘प्रेम गित ३’ र ‘प्रकाश’ ले तातेको छ । प्रकाश भदौ १० गतेबाट प्रदर्शनमा आउँदै छ । पहिलो पटक नेपाली फिलिम प्रेम गित ३ ले बलिउड तहल्का मचाउने निमार्ण पक्षको दाबी छ । मुम्बई शहरमा तातिएको मौसमसँगै प्रेम गित ३ को निमार्ण पक्ष पनि फिल्म प्रचारप्रसारको लागि तातिएको छ । अभिनेता प्रदीप खड्काका ‘प्रकाश’ र ‘प्रेमगीत ३’ प्रदर्शनको मुखमा रहेका छन् । दुवै फिल्म एक महिनाको अन्तरमा रिलिज हुन लागेको हो । खड्काको ‘प्रकाश’मा करिअरकै भिन्न र चुनौतीपूर्ण भूमिकामा प्रस्तुत गरेको विभिन्न अन्तवार्ताको क्रममा बताएका छन् । अर्को फिल्म ‘प्रेमगीत ३’मा भने उनलाई एक्सन अवतारमा देखिएका छन् ।

‘प्रेमगीत ३’ तेस्रो सिक्वयल हो भने प्रकास पहिलो हो । नेपामा ‘प्रकाश’को प्रचारप्रसार गरेपछि उनी सिधै मुम्बई हानिएका छन् ।  ‘प्रेम गित ३’ हिन्दि भाषामा प्रदर्शन गर्नको लागि करिब एक वर्ष अघि देखि मुम्बईमा निमार्ण पक्षले काम गरिरहेको थियो  । अहिले नेपाली मिडिया र सामाजिक सञ्चाल चारैतिर ‘प्रेमगीत ३’ फिल्मको चर्चा छ ।

प्रतिक्रिया दिनुहोस्

Array