नुवाकोटको बेलकोटगढी केन्द्रबिन्दू भएर ५.३ रेक्टरको भूकम्प

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट २१ श्रावण २०७९, शनिबार
0 Min Read
Aa

काठमाडौं – काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । बिहान ५ बजेर २६ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।

भूकम्पको केन्द्रबिन्दु नुवाकोटको बेलकोटगढी भएको भूकम्प मापन केन्द्रले जनाएको छ । ५.३ रेक्टरको रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array