प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा सुवेदी नियुक्त

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ श्रावण २०७९, बिहीबार
0 Min Read
Aa

काठमाडौँ – परराष्ट्र सल्लाहकारमा अरूणकुमार सुवेदी नियुक्ती भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री बनेको १३ महिनापछि परराष्ट्र सल्लाहकार नियुक्त गरेका हुन् ।

आज बसेको मन्त्रिपरिषद बैठकले “प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकारमा अरूण सुवेदीलाई नियुक्त गर्ने निर्णय भएको छ,” एक मन्त्रीले भने, ।

प्रतिक्रिया दिनुहोस्

Array