चिनियाँ नागरिकलाई अपहरण गरी फिरौती मागेको आरोपमा ६ जना पक्राउ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १९ श्रावण २०७९, बिहीबार
0 Min Read
Aa

काठमाडौंमा – काठमाडौंमा बुधबार साँझ एक चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा ६ जना पक्राउ परेका छन। पक्राउ पर्ने सबै नेपाली रहेका हुन्।अपहरणकारीले दरबारमार्ग क्षेत्रबाट लगेर नयाँ बसपार्कमा बन्धक बनाएको जिल्ला प्रहरीले जानकारी दिएको छ ।

उनीहरूले तीन चिनियाँ नागरिकसँग एक करोड फिरौती माग गरेका थिए। परिसरले पक्राउ परेका व्यक्तिहरूको विवरण सार्वजनिक गरेको छैन। उनीहरूमाथि म्याद थप भइसकेपछि सार्वजनिक गर्ने तयारी गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

Array