छात्रालाई बलात्कार गरेको आरोपमा एक शिक्षक पक्राउ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १७ श्रावण २०७९, मंगलवार
0 Min Read
Aa

काठमाडौँ – काठमाडौँको सिनामंगलमा १४ वर्षीय छात्रालाई बलात्कार गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ललितपुरको जावलाखेलस्थित फ्युचर स्टार कलेजका सन्तोष कठेत रहेका छन् । बलात्कृत छात्राले कठेतसँग ट्युसन पढ्दै आएकी थिइन् । अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array