साउन १७ गते कर्णाली प्रदेशमा सार्वजनिक बिदा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ श्रावण २०७९, आईतवार
0 Min Read
Aa

काठमाडौँ – कर्णालीमा प्रदेशमा नाग पञ्चमीका दिन सार्वजनिक बिदा दिइने भएको छ । कर्णालीको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार सूचना जारी गर्दै साउन १७ गते प्रदेशभर सार्वजनिक बिदा दिने जनाएको हो ।

यसअघि २९ चैत्र २०७८ मा बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्ले यस विषयमा निर्णय गरिसकेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array