नेप्से सूचक दोहोरो अंकले बढ्यो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ श्रावण २०७९, आईतवार
0 Min Read
Aa

आइतबार आज शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । नेप्से सूचक ५४.५८ अंकले बढेर २१९५.१० को बिन्दुमा पुगेर रोकिएको छ । यस्तै सेन्सेटिभ पनि ९७२ अंकले बढेको छ।

आज कारोबारमा आएका २२० कम्पनीका १ करोड १३ लाख ३९ हजार ४ सय ८६ कित्ता शेयर खरिद बिक्रिबाट ४ अर्ब ६० करोड ९९ लाख ७१ हजार २ सय ७२ रुपैयाँको कारोबार भएको छ।

 

प्रतिक्रिया दिनुहोस्

Array