जनार्दन शर्मा अर्थमन्त्रीमा पुन: नियुक्त, आजै सफत हुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ श्रावण २०७९, आईतवार
0 Min Read
Aa

 अर्थमन्त्रीमा नेकपा माओवादी-केन्द्रका नेता जनार्दन शर्मा पुन: नियुक्त भएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा शर्मालाई राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने गरी मन्त्री नियुक्त गरेको राष्ट्रपति कार्यालयले जानकारी गराएको छ ।

राष्ट्रपति कार्यालयले आज केहीबेरमा सफत गराउने तयारी गरेको गरेको छ।

शर्माले, अनाधिकृत व्यक्तिलाई करको दर निर्धारण गर्न सहभागि गराएको आरोप लागेपछि राजीनामा दिएका थिए।

 

 

प्रतिक्रिया दिनुहोस्

Array