एमाले ले सोमबार भ्रष्टाचार र महङ्गी विरूद्ध काठमाण्डौमा प्रदर्शन गर्ने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ श्रावण २०७९, आईतवार
0 Min Read
Aa

प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले) ले भोलि सोमबार भ्रष्टाचार र महङ्गी विरूद्ध काठमाण्डौमा प्रदर्शन गर्ने भएको छ।

आज एमाले महासचिव शंखर पोखरेलको अध्यक्षतामा बसेको एक बैठकले उक्त निर्णय गरेको हो।

काठमाडौं का तीन वटै जिल्लाका नेता तथा कार्यकर्ता र आमजनता को सहभागिता हुने एमालेले जनाएको छ।

उक्त प्रदर्शन बसन्तपुरबाट शुरू हुने जनाइएको छ। जनप्रदर्शन तयारी को प्रमूख जिम्मेवारी कृष्णगोपाल श्रेष्ठ लाई तोकिएको छ।

प्रतिक्रिया दिनुहोस्

Array