निजी अस्पतालमा समेत स्वास्थ्य बिमा सेवा उपलब्ध हुनेगरिकाे प्रस्ताव मन्त्री परिषदमा

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ श्रावण २०७९, आईतवार
1 Min Read
Aa

बजेट वक्तव्यमार्फत् सामुदायिक तथा सरकारी अस्पतालबाट मात्र बिमा सेवा प्रदान गर्ने व्यवस्था उल्ट्याउँदै सरकारी तथा निजी अस्पतालबाट समेत स्वास्थ्य बिमा कार्यक्रम अघि बढाउने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रस्ताव मन्त्रिपरिषदमा पेश गरेको छ । अव निजी अस्पतालबाट पनि स्वास्थ्य बिमाको सेवा प्रदान गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगिएको हो।

बजेट वक्तव्यमार्फत् सामुदायिक तथा सरकारी अस्पतालबाट मात्र बिमा सेवा प्रदान गर्ने व्यवस्था गरिएकोमा सो व्यवस्थाको चर्को आलोचना भएको थियो ।

मन्त्री परिषद मा लागिएको प्रस्तावको विस्तृत विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनुहोस्

Array