अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नियुक्त हुने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ श्रावण २०७९, आईतवार
0 Min Read
Aa

 

संसदीय छानविन समितिले दोषी रहेको पर्याप्त प्रमाण नपुगेको प्रतिवेदन बुझाए पछि, अर्थमन्त्रीमा पुनः जनार्दन शर्मा नियुक्त हुने भएका छन् । माओवादी केन्द्र सचिवालय संबद्ध श्रोतका अनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई नै अर्थमन्त्री नियुक्त गर्न सिफारिस गरिसकेका छन् ।

शर्माले आजै अर्थमन्त्रीको रुपमा शपथ ग्रहण गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

Array