खोटाङ केन्द्र बनाएर ६ म्याग्निच्युडको भूकम्पको धक्का

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १५ श्रावण २०७९, आईतवार
1 Min Read
Aa

काठमाडौं : आज बिहान खोटाङ केन्द्रबिन्दु भएर ६ म्याग्‍निच्यूडको भूकम्प गएको छ । बिहान ८ बजेर १३ मिनेट जादाँ काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको हो ।  आइतबार बिहान सवा ८ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।पूर्वी नेपालको भोजपुर आसपास केन्द्र बनाएर ६ म्याग्निच्युडको भूकम्प गएको छ । भारतको नेसनल सेन्टर फर सिस्मोलोजीका अनुसार ५.५ नेपालको पूर्वी क्षेत्रमा केन्द्रबिन्दु बनाएर म्याग्निच्युडको भूकम्प गएको हो ।

जिल्ला प्रहरी कार्यालय खोटाङले भने भूकम्पको कडा धक्का महसुस भए पनि क्षति के कति भयो थाहा नभएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array