तालमेलमा स्थानीय तह निर्वाचनमा भएको कमजोरी सुधार्ने; अध्यक्ष प्रचण्ड

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ श्रावण २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तालमेलमा स्थानीय तह निर्वाचनमा भएको कमजोरी सुधार्ने भएका छन् । स्थानीय तहमा तालमेल गठबन्धन जटिल भएको कारण निर्वाचन कमजोरी भएको हो ।

पार्टीको सम्पर्क समन्वय समितिको कार्यक्रममा शनिबार बोल्दै उनले कम्तीमा ९गठबन्धनको० नेतृत्व तहमा राम्रो समझदारी छ, यसमा ढुक्क हुनुहोस्’। स्थानीय तहमा जस्तो हुन दिइँदैन ।’ यसरी जाँदा एक पटक देशको बागडोर माओवादीको हातमा आउने भन्दै प्रचण्डले त्यतिबेला पछिसम्म सम्झने गरी काम गर्ने बताए । संघ र प्रदेशको चुनावमा कांग्रेसपछिको ठूलो पार्टी माओवादी बन्ने दावी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array