मस्कोको एक भवनमा आगलागी हुँदा ८ को मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १४ श्रावण २०७९, शनिबार
1 Min Read
Aa

काठमाडौ – मस्कोको १५ तले भवनमा आगलागी हुँदा ८ जनाको मृत्यु भएको छ । दक्षिण पूर्वी जिल्लाको भवनमा राति आगलागी भएको आपराधिक कार्यहरुको अनुसन्धान गर्ने निकायले भनेको छ । आगलागीमा परि घाइते भएका चार जनालाई अस्पतालमा भर्ना गरिएको छ ।

अधिकारीका अनुसार फायर अलार्मले काम नगरेको बताएका छन् । भवनको भुईँतल्लाबाट आगलागी भएको थियो । मध्यरातपछि आगो निभाइएको थियो । आगलागीपछि २०० भन्दा बढी मानिसहरूलाई बाहिर निकालिएको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

Array