बैतडीमा बन्चरो प्रहार गरी बाबुको हत्या

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १३ श्रावण २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाडौ – बन्चरो प्रहार गरी बैतडीमा डिलाशैनी गाउँपालिका–५ शेरामा एक युवकले बाबुको हत्या गरेका छन् । शेराका ६८ वर्षीय अन्तराम जोशीको हत्या भएको को । आज बिहान शेराका २२ वर्षीय लोकराजले बाबु ६८ वर्षीय अन्तरामको हत्या गरेका हुन् ।

बिहान घरमै ठेकी सफा गरिरहेका अन्तरामलाई लोकराजले बन्चरो प्रहार गरेको डिलाशैनी गाउँपालिका–५ का वडाध्यक्षले जानकारी दिएका छन् ।

बन्चरो प्रहार गर्ने लोकराजलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको बैतडीका प्रहरीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array