पशुपति क्षेत्रमा वृक्षरोपण अभियान सुरु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १२ श्रावण २०७९, बिहीबार
1 Min Read
Aa
Highlights
  • एक लाख रुद्राक्षको विरुवा उपलब्ध गराउने कार्यक्रममा खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलिलाले बताए ।

काठमाडौं । पशुपति क्षेत्रमा बिहीबार आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पशुपतिमा रुद्राक्षको बिरुवा रोपेर ‘एक भक्त, एक वृक्षरोपण’ अभियान शुभारम्भ गरेका छन् । धार्मिक पर्यटकलाई आकर्षित गर्ने गरी पशुपति क्षेत्रलाई ध्यान, ज्ञान र योग साधनास्थलका रुपमा विकास गर्नुपर्नेमा उनले ब्त्ँउक्ँ छन्् । रोपेको बिरुवाको उचित हेरचाह, संरक्षण र व्यवस्थापनमा ध्यान दिन पशुपति क्षेत्र विकास कोषलाई निर्देशन दिएका छन् ।

पशुपति क्षेत्रमा रुद्राक्ष, श्रीखण्ड, वरपिपल, पारिजात, बेल तथा अन्य धार्मिक वृक्षको उद्यान बनाइने पनि मन्त्रि श्रेष्ठले बताए । एक लाख रुद्राक्षको विरुवा उपलब्ध गराउने कार्यक्रममा खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलिलाले बताए । मुख्यसचिव शंकरदास वैरागी, काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह ९बालेन० तथा कोषका पदाधिकारीहरुले वृक्षारोपण कार्यक्रममा सहभागि थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्

Array