नेप्से दोहोरो अंकले वृद्धि

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ श्रावण २०७९, बुधबार
0 Min Read
Aa

काठमाडौं – आज बुधबार नेप्से परिसूचक बढेको छ ।  मंगलबार ४५.८० अंकले घटेको नेप्से सूचक आज २३.८३ अंकले बढेर २ हजार १ सय ११.९९ को बिन्दुमा पुगेर रोकिएको हो । आज नेप्से ३ अर्ब १६ करोड रुपैयाँको किनबेच भएको छ ।

नेप्से दिनभर उतारचढाव देखिए पनि अन्तिम समयमा खरिदकर्ताको विशेष आकर्षणले बजार पाउन सफल भएको हो ।

प्रतिक्रिया दिनुहोस्

Array