मूल्यवृद्धिको विरोधमा थाल ठटाएर प्रदर्शन

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ श्रावण २०७९, बुधबार
0 Min Read
Aa

काठमाडौं- राप्रपाको राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनले महँगीविरुद्ध थाल ठटाएर प्रदर्शन गरेको छ । बुधवार राजधानीको भृकुटीमण्डपदेखि भद्रकालीसम्म थाल ठटाएर प्रदर्शन गरेका हुन।

उनीहरुले पछिल्लो समयमा सर्वसाधारण जनता महँगीका कारण मारमा परेको भन्दै उक्त समस्याको तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array