सात दिने फिनल्याण्ड भ्रमणमा जादैँ उर्जामन्त्री भुसाल

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ श्रावण २०७९, बुधबार
0 Min Read
Aa

काठमाडौं– जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसाल उच्चस्तरीय अध्ययन भ्रमणमा फिनल्याण्ड जाने भएकी छिन् । उनी सात दिने फिनल्याण्ड भ्रमणमा जाने भएकी हुन् ।

स्रोतका अनुसार भुसाल साउन २५ मा फिनल्याण्ड जाने भएकी छिन् । फिनल्याण्डमा साउन २६ देखि भदौ १ सम्म उनले अध्ययन भ्रमण गर्ने छिन् ।

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: