पूर्वी तराईमा सतर्कता अपनाउन अपील

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ११ श्रावण २०७९, बुधबार
1 Min Read
Aa

काठमाडौं- जल तथा मौसम विज्ञान विभागका अनुसार झापा, मोरङ, सुनसरी, सप्तरी, धनकुटा, उदयपुर र आसपास धेरै स्थानमा भारी वर्षा भएपछि सर्तकतब रहना अपिल गरेको छ । अझ थप वर्षा हुनसक्ने आकलन गरिएको छ । ती जिल्ला भएर बहने साना नदीमा आकस्मिक बहाव हुन सक्ने बाढी पूर्वानुमान महाशाखाले चेतावनी दिएको छ । होचा स्थान र साना नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन अपिल गरिएको छ । साथै पहाडि भुभागमा पनि पहिरोको जोखिम बढेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array
TAGGED: