अध्यक्ष प्रचण्ड पाचँ दिने जापान भ्रमणमा जाने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० श्रावण २०७९, मंगलवार
0 Min Read
Aa

काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली जन प्रगतिशील मञ्च, जापानको निमन्त्रणामा पाँच दिने भ्रमणमा जाने भएका छन् । अध्यक्ष प्रचण्ड साउन २१ गते जापान जाने र साउन २५ गते नेपाल फर्कने कार्यक्रम रहेकोउनका स्वकीय सचिवले जानकारी दिएका छन् ।

मल्लका अनुसार अध्यक्षको टोलीमा कोको सहभागी हुने भन्ने निश्चित भएको छैन । अध्यक्ष प्रचण्डले यसअघि असार अन्तिम साता भाजपाको निमन्त्रणमा भारत भ्रमण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array