रामेछाप स्थित खिम्ती खोलामा सतर्कता तह पार

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० श्रावण २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं
रामेछाप स्थित खिम्ती खोलामा जलसतहले सतर्कता तह पार गरिसकेको छ । खिम्ती खोला आसापासको जलाधार क्षेत्रमा भारी बर्ष भएपछि जलसतहले सतर्कता सिमा पार गरेको हो ।
रसनालु जल मापन केन्द्रमा जलसतहले सतर्कता विन्दु पार गरेपछि तटीय क्षेत्रका बासिन्दालाई अलर्ट एसएमएस समेत पठाइएको जनाएको छ ।
त्यहाँ थप वर्ष हुने भएकाले जलसतह थप बढ्न सक्ने जोखिमरहेको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । त्यहाँ थप वर्ष हुने भएकाले जलसतह थप बढ्नसकने जोखिमरहेको बाढी मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्