आजको मौसम आंशिक देखि सामान्य बदली रहने

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट १० श्रावण २०७९, मंगलवार
1 Min Read
Aa

काठमाडौं
जल तथा मौसम विभागका अनुसार आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ । केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश १ र लुम्बिनी प्रदेशका तराई भूभागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ । रातिको समयमा पनि देशभर आंशिक देखि सामान्य बदली रहने छ । देशको केही स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।

फोटोः गोरक्षा पोष्ट

 

प्रतिक्रिया दिनुहोस्

Array