सुनको मूल्य आज घटयो

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ श्रावण २०७९, सोमबार
0 Min Read
Aa

काठमाडौं- आज सुनको मूल्य सामान्य घटेको छ । चाँदीको मूल्य भने स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले बताएको छ ।

महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ४०० रुपैयाँ तोकिएको छ भने तेजाबी सुनको मूल्य ९३ हजार ९ सय रुपैयाँ छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array