बिहानै भूकम्पको धक्का महसूस

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ९ श्रावण २०७९, सोमबार
0 Min Read
Aa

काठमाडौं – सिन्धुपाल्चोक जिल्लालाई केन्द्रविन्दु बनाएर ४.७ म्याग्नेच्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ६ बजे हेलम्बुलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।

 सिन्धुपाल्चोकसहित आसपासका जिल्लामा भूकम्पको धक्का महसुस भएको थियो ।

प्रतिक्रिया दिनुहोस्