पाल्पामा बस दुर्घटना, ६ को मृत्यु

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ श्रावण २०७९, आईतवार
1 Min Read
Aa

काठमाडैं- पाल्पामा बस दुर्घटना परी ६ जनाको घटना स्थलमा मृत्यु भएको छ । गुल्मीबाट बुटवलतर्फ आउँदै गरेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको लघुवामा दुर्घटना भएको हो । दुर्घटनामा परी ६ जनाको घटना स्थलमा मृत्यु भएको छ भने १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय  जनाएको छ । प्रहरी अनुसार दुर्घटनामा परी तीन पुरुष र तीन महिलाको घटनास्थलमा नै मृत्यु भएको र दुर्घटनामा घाइते भएकालाई उपचारका लागि तानसेन अस्पताल लगिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

Array