आफ्ना छोराछोरी र नातेदारलाई छात्रवृत्ति दिन रोक्नुपर्छ: नारायणकाजी श्रेष्ठ

गोरक्ष पोस्ट
गोरक्ष पोस्ट ८ श्रावण २०७९, आईतवार
1 Min Read
Aa

काठमाडैं- नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफ्नै छोराछोरी र नातेदारलाई छात्रवृत्ति दिलाउन बन्द गर्नुपर्छ । पुष्पलाल मित्रता केन्द्रद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै “आफ्ना छोराछोरी, आफ्नै नातेदार र भोट ब्याङ्क भएका कार्यकर्ताका छोराछोरीलाई छात्रवृत्ति दिलाउन राजदूतावासमा जान बन्द गर्नुपर्यो ,” श्रेष्ठले भने ।

आफ्नो निर्वाचन क्षेत्रको भोट सुरक्षित गर्ने भन्दै विकास गर्ने नाममा अर्थ मन्त्रालयको विकासको प्यारा मिटरभन्दा बाहिर गएर विदेशी राजदूतावासबाट आर्थिक र भौतिक सहयोग लिन बन्द गर्नु पर्ने श्रेष्ठले बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

Array